काठमाडौं : ब्रिटिस काउन्सिल नेपालले सातौँ ‘एजुकेसन सिम्पोसियम’ को आयोजना गरेको छ । सोमबार काठमाडौँमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी) को आयोजना गरिएको थियो । ब्रिटिस काउन्सिलको यो वार्षिक सि...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.१८ अंकले बढेर १९९२.३० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्प...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको करिब ४८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ४७ अर्ब ८६ करोड ३२ लाख ८९ हजार २१२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । चालु आर्थिक वर्षमा मात्रै बोर्डले साढे ६ अर्...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) प्रालिलाई निलम्बन गरेको छ । लगानीकर्ताको पैसा नदिएपछि उक्त ब्रोकरलाई नेप्सेले तीन दिन निलम्बन गरेको हो । मंगलबार एक सूचना जारी गर्दै ब्रोकरले तोकिएको समय भित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिनका...
कोलम्बो : श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएका छन् । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए । उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्य...
पर्वत : पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो । जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक क...
काठमाडौं : प्रभु बैंक लिमिटेडका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार न्यौपानेलाई पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकमा कार्यरत रहँदा ऋण अनियमितता भएको भन्दै उनलाई सीआईबीले पक्राउ गरेको हो । (सिआइ...
धनकुटा : धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ ल...
काठमाडौं : कुमारी बैंक लिमिटेडले ८ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरि गर्ने पाउने गरी ८ लाख ११ हजार ७३५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले नौं जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । एक्त शेयर खरिदका लागि संस्थापक...
ठमाडौं : लिन्च स्टक मार्केट लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीलेृ माघ ९ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको हो । कम्पनीले १ः०.२० को अनुपातमा पुस ८ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि हकप्रद शेयर जारी गरेको थियो । यस अघि फागुन १४ गतेस...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार तीन रुपैयाँ र तेजावी स...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ९.५० प्रतिशत बोनस शेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले बिहिबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्र...
काठमाडौं : ठमेल प्लाजा होटल एण्ड सुइटस्ले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्र्रस्तावसहित चैत्र ७ गते बुधबार साधारणसभा बोलाएको हो । उक्त सभा ठमेल प्लाजा होटल एण्ड सुइट्स्को सभाकक्ष ठमेल काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा सदनमा आवाज उठाउने गरे पनि सुनुवाइ नहुँदा द...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनील...
लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५÷३० जनाको हाराहारीमा विदेशी पर्यटक...
काठमाडौं : नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताएका छन् । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएक...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से राधी विद्युत कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको सात लाख ९६ हजार ९० दशमलव ४१ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा...
काठमाडौं : अर्थ मन्त्रालयका सह(सचिव धनिराम शर्माले सरकारको ध्यान बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले सो कुरा बताएका हुन्। हिजोक...
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र सहज अवस्थामा रहेको स्पष्ट पारेका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको ‘बैंकिङ क्षेत्रको समसामयिक विषय र आगामी बाटो’ अन्तक्र्रिया विषयक कार्यक्रममा बोल्दै उनले नेपालका बैंकहरु डुब्न नदिने बताएका हुन्...
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव...