वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो
पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेख : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणका लागि भैरवी गाउँपालिका–१...

ऋण आकार बढ्यो तर बढेन अर्थतन्त्र !
ऋण आकार बढ्यो तर बढेन अर्थतन्त्र !

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने रु एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरु...

१६औँ योजना कार्यान्वयनका लागि सहयोग गर्न इयूको प्रतिवद्धता 
१६औँ योजना कार्यान्वयनका लागि सहयोग गर्न इयूको प्रतिवद्धता 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आयोगले तयार गरिरहेको...

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य छः अर्थमन्त्री 
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य छः अर्थमन्त्री 

बारा : अर्थमन्त्री डा प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई...

सहकारी ठगीले वित्तीय अपराध बढ्यो, जनता ठग्ने सञ्चालकमाथि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ
सहकारी ठगीले वित्तीय अपराध बढ्यो, जनता ठग्ने सञ्चालकमाथि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पछिल्लो समय वित्तीय...

मन्दीको मारमा बीमा व्यवसायः एक महिनामै एक अर्ब बढीका पोलिसी सरेन्डर ! 
मन्दीको मारमा बीमा व्यवसायः एक महिनामै एक अर्ब बढीका पोलिसी सरेन्डर ! 

काठमाडौं : बजारमा देखिएको आर्थिक मन्दीको असर चौतर्फी रुपमा देखिन थालेको छ । आर्थिक गतिविधि सुस्ताउँदै गर्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्था लगायत बीमा क्षेत्रमा पनि देखिएको छ ।  फलरुवरुप बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या फेरी बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनाम...

पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं : उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्...

२३ खर्ब नाघ्यो सार्वजनिक ऋण, छ महिनामै थपियो ८५ अर्ब १३ करोड 
२३ खर्ब नाघ्यो सार्वजनिक ऋण, छ महिनामै थपियो ८५ अर्ब १३ करोड 

काठमाडौं : नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब २५ करोड रहेको सार्वजनिक ऋण चालु आवको छ महिना अर्थात पुस मसान्तसम्म आइपुग्दा ८५...

‘धारामा पानी होइन, आँगनमा शुल्कको बिल छिटो पुग्छ, मेलम्चीको विकल्प खोज्नुपर्छ ’
‘धारामा पानी होइन, आँगनमा शुल्कको बिल छिटो पुग्छ, मेलम्चीको विकल्प खोज्नुपर्छ ’

खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। उनले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी हाललाई बाह्रै महिना आपूर्ति गर्न नसकि...

कृषि क्षेत्रमा ठूलो सम्भावना छ अझै लगानी बढाउनुसः गभर्नर अधिकारी 
कृषि क्षेत्रमा ठूलो सम्भावना छ अझै लगानी बढाउनुसः गभर्नर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । कृषि विकास बैंकको आइतबार आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि,...

चन्द्रागिरी हिल्सका संस्थापक र स्थानीय बासिन्दाको शेयर कारोबार फुकुवा
चन्द्रागिरी हिल्सका संस्थापक र स्थानीय बासिन्दाको शेयर कारोबार फुकुवा

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) सकिएसँगै संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार होटल तथा पर्यटक समुहको कम्पनीको सम्पूर्ण एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयर...

आज सुनचाँदीको मूल्य स्थिर 
आज सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य आइतबारकै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइर...

सहकारीका समस्या समाधान गर्न ऐन नै परिमार्जित गर्नुपर्नेमा जोड 
सहकारीका समस्या समाधान गर्न ऐन नै परिमार्जित गर्नुपर्नेमा जोड 

काठमाडौं : सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि सहकारी ऐन नै परिमार्जित गर्न सांसदहरुले जोड दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा उपस्थित अधिकांश सदस्यले सहकारीमा देखिएको कानुनी समस्या समाधान गर्न सहकारी ऐनलाई संशोधन गर्नेमा जोड दिए । समिति सदस्य अशोककुमार...

लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार साधारणसभा बोलाएको हो ।  उक्त सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे...

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने 
नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?
कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

काठमाडौं : कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन ।  हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि चार हजारभन्दा बढी माग आउने...

लोकसेवा आयोगले माग्यो ११ सय बढि कर्मचारी (विज्ञापन सहित)
लोकसेवा आयोगले माग्यो ११ सय बढि कर्मचारी (विज्ञापन सहित)

काठमाडौं : प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ। बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।...

मर्मविपरीत काम गरेकै कारण नेपालको सहकारी धराशायी बनेको संसदीय समितिको ठहर
मर्मविपरीत काम गरेकै कारण नेपालको सहकारी धराशायी बनेको संसदीय समितिको ठहर

काठमाडौं : सहकारी क्षेत्र अटिल अवस्थामा पुगेको भन्दै तत्कालका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न सरकारलाई निर्देशन दिएको हो ।  सहकारीको...

देशभर पाँच सय सहकारी समस्यामा
देशभर पाँच सय सहकारी समस्यामा

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५ सय सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको नियमन गर्न प्रभावकारी संयन्त्र स्थापना हुन...

अर्थतन्त्र पुरानैलयमा फर्किसक्योः पूर्वअर्थमन्त्री कार्की
अर्थतन्त्र पुरानैलयमा फर्किसक्योः पूर्वअर्थमन्त्री कार्की

किमाथाङ्का : नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् । प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको अर्थतन्त्र पुरानैलयमा फर्किसकेको दाबी गरे । विश्वभर कोरोनापछि तहसनहस भएको अर्...

चार विकास बैंकसहित ५ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कर्णालीलाई १० लाख जरिवाना  
चार विकास बैंकसहित ५ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कर्णालीलाई १० लाख जरिवाना  

काठमाडौं : चार विकास बैंकसहित पाँच कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नियमविपरित काम गर्ने विभिन्न चार विकास बैंक तथा एक फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।  राष्ट्र बैंकले असोज मसान्तसम्म एक्सेल डेभलपमेन्ट बैंक, गरिमा...

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ
त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर...

‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा
‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

काठमाडौं : म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक...

‘महिला उद्यमीहरूको लागि बैंकहरूमा छुट्टै डेस्क राख्नुपर्छ’ 
‘महिला उद्यमीहरूको लागि बैंकहरूमा छुट्टै डेस्क राख्नुपर्छ’ 

लामो समयदेखि महिला उद्यमीको परिचय बोकेकी शोभा ज्ञवाली’’ महिला उद्यमी महासंघ, नेपाल (एफविन) की अध्यक्ष हुन् । नेपाली महिलाको सामाजिक–आर्थिक सशक्तीकरणद्वारा राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पना र महिलालाई उद्यमशीलताप्रति अभिप्रेरित गर्ने गर्छिन्, उनी । एक दशक भन्दा बढी समयदेख...