वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ४० करोड
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ४० करोड

काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले...

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने
सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर...

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

काठमाडौं : चालु आर्थिक वर्षको बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी आधाभन्दा बढी कार्यक्रम शुरु नै नभएको अध्ययनले देखाएको छ।  आधा वर्ष सकिँदा पनि चालू आर्थिक वर्षको बजेटले घोषणा गरेका ५७ प्रतिशत कार्यक्रमको प्रगति शून्य रहेको देखिएको हो। नेपाल उद्योग परिसंघ (सिएनआई)सँगको सहकार्यमा नेपाल आ...

मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा
मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा

काठमाडौं : मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा निर्वाचित भएका छन् । शर्मा यसअघि सचिव थिए। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल र महासचिवमा गोपाल बहादुर क्षेत्री चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी छन् भने सचिवमा रमण परा...

अब वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य
अब वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य

काठमाडौं : वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने...

लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक
लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा ब्याजदर लिए उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न भनेको हो। ‘लघुवित...

बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स
बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच एकीकरण भई बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्त...

अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने
अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने

काठमाडौं : अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने भएको छ। नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो। भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने...

वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’
वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’

बचत ऋण सहकारीहरुको एकमात्र छाता केन्द्रीय संघ नेफ्स्कून विगत ३५ वर्षदेखि समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील छ । ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने करिब ४ हजार ५ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६५ वटा जिल्ला बचत संघ र ३ वटा प्रदेश बचत संघहरु मार्फत करिब ३६ लाख व्यक्तिगत स...

सरकारबाट एमाले ‘आउट’
सरकारबाट एमाले ‘आउट’

काठमाडौं : आफ्नै अगुवाईमा निर्माण भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आफूले गठबन्धन बनाउँदा पुस १० मा भएको सहमतिमा माओवादी केन्द्र इमान्दार नभएको भन्दै एमालेले सरका...

मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने
मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । उक्त  विनियमावली अनुसार मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवा प्रदायकले ग्राहकलाइ क्षतिपूर्ति दिनु पर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।  विनियमावलीकाअ...

सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता
सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता

काठमाडौं : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कार्यकारी प्रमुखलाई वापत १ करोड ७ लाख ११ हजार २ सय ९७ रुपैयाँ तलब भत्ता दिएको छ। संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखको आधार तलब कर सहित मासिक ५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा तलब तथा...

किन बढ्दैछ सहकारीविरुद्ध ठगीका उजुरी?
किन बढ्दैछ सहकारीविरुद्ध ठगीका उजुरी?

काठमाडौं : पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ। सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो। विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ। एक महिनाको अन्तरालमा...

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक
१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको लागि ३ अर्ब १३ करोड र ३६४ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। उक्त ट्रेजरी बिल क्रमश २०७९ चैत १४ गते र २०८० फागुन १५ गते...

खाँडादेवी जेसिजद्वारा लोम अफिसर तथा प्रि-इन्डक्सन तालिम
खाँडादेवी जेसिजद्वारा लोम अफिसर तथा प्रि-इन्डक्सन तालिम

काठमाडौं : खाँडादेवी जेसिजको आयोजनामा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ। खाँडादेवी जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका-१, राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान...

पोखरा रोयल बचतको अर्धवार्षिक समिक्षाः १२१% सम्म उपलब्धी
पोखरा रोयल बचतको अर्धवार्षिक समिक्षाः १२१% सम्म उपलब्धी

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अर्धवार्षिक समिक्षा शुक्रबार सम्पन्न गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स...

एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु
एनआईसी एशिया बैंकको फोन लोन सेवा सुरु

काठमाडौं : एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ गरेको छ। मोबाइल बैंकिङ एपबाट डिजिटल रूपमा कर्जा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको हो । उक्त सेवाबाट ग्राहकले बिना कुनै कागजी प्रक्रिया, धितो एवं बैंकको शाखामा उपस्थित नभई अधिकतम् २ लाखसम्मको पूर्वस्वीक...

अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल
अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपालगंज : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अ...

सहकारीको पैसा राज्यले छानबिन गरोस्: महासंघ अध्यक्ष
सहकारीको पैसा राज्यले छानबिन गरोस्: महासंघ अध्यक्ष

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु सही नभएको बताएका छन्। आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहका...

सबै सहकारीलाई एउटै टोकरीमा राखेर  नहेरौं: मन्त्री राई
सबै सहकारीलाई एउटै टोकरीमा राखेर नहेरौं: मन्त्री राई

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हर्न नमिल्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै सहकारी एउटै नभएको...

साकोस प्रमुखहरुको राष्ट्रिय सम्मेलन, प्रविधि र सुशासन मुख्य एजेण्डा
साकोस प्रमुखहरुको राष्ट्रिय सम्मेलन, प्रविधि र सुशासन मुख्य एजेण्डा

काठमाडौं : सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित ‘व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी’ हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक तीन वर्षमा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दै आएको छ । तेस्...

चैत्र २३ देखि २५ राष्ट्रिय सहकारी महासम्मेलन हुँदै, खल्ती वालेटबाट रजिष्ट्रेशन गर्न सकिने
चैत्र २३ देखि २५ राष्ट्रिय सहकारी महासम्मेलन हुँदै, खल्ती वालेटबाट रजिष्ट्रेशन गर्न सकिने

काठमाडौं : आगामी चैत्त २३ देखि २५ गतेसम्म काठमाडौंको याक एण्ड यती होटलमा तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ। प्रत्येक ५/५ बर्षको अन्तरालमा राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको आयोजना गर्दै आएको छ।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयक...

फागुन १४ देखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
फागुन १४ देखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो। यसको ब्याजदर १२.५०५ तोकेको छ । राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्नेछ।...

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार
सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडौं : हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै शुक्रबारबाट एकीकृत कारोबार सुरु भएको हो। एकीकरण कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले ९ महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल...