Below Menu

लोकसेवा आयोगले माग्यो ११ सय बढि कर्मचारी (विज्ञापन सहित)

लोकसेवा आयोगले माग्यो ११ सय बढि कर्मचारी (विज्ञापन सहित)

काठमाडौं : प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ।

Sponsored Advertisement

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो । प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको छ ।

Sponsored Advertisment