काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ५ करोड रुपैयाँ बराबरको ९१ दिने र पाँच...