विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वना...