काठमाडौं : बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको छ।
काभ्रेको बनेपामा २ हजार साल भदौ महिनामा सरकारी स्तरबाट सहकारी स्थापना गरिएको पुष्टी भएपछि पालिकाले त्यसलाई संस्थागत गर्दै इतिहासलाई संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार समेत गर्ने उद्देश्यले सहकारी प्रादुर्भाव अध्...