काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ ।
कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राज बज्राचार्य,...