काठमाडौं : गोंगबु-९, टोखा स्थित सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ई. योगेन्द्र कुमार श्रेष्ठको अध्यक्षता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा...