काठमाडौं : बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवामा एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले ३५ प्रतिशतसम्म छुट पाउने भएको छ ।
नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प...