राजविराज (सप्तरी) : कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिद्धार्थ तातेड पक्राउ परेका छन्।
राजविराज नगरपालिका-३, का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा ता...