काठमाडौं : नेकपा एमाले, सहकारी तथा गरिवी निवारण विभागले सहकारीबाट लिएको कर्जालाई तोकिएको शर्त बन्देजको अधिनमा रहि कारोबार गर्न विशेष निर्देशनका लागि पार्टीलाई आग्रह गरेको छ ।
साउन ९ गते बसेको विभागको बैठकले गरेको निर्णय बमोजिम आज (शुक्रबार) पार्टीका महासचिव शंकर पोखरेललाई गाउँ तहसम्म सर्कुलर...