तनहुँ : सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले ८ करोड रुपैयाँ बराबरको पुँजी संकलन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-४, स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड रुपैयाँ जम्मा भएको छ।
समूहले १, २, १०, २०, ५० र १ सय रुपैयाँका दरले क्रमिक रुपमा बचत गर्दै आ...