विकू साकोसमा सहकारी सचिव दुवाडी, सदस्यको विश्वासको स्तर र स्व-अनुशासनको उच्च प्रशंसा
गैंडाकोट : नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निरिक्षण गरेका छन् । सचिव दुवाडीले संस्थाले सञ्चालन गरेका अनुकरणीय सदस्य केन्द्रीत कार्यक्रमहरुका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाहरुलाई संस्थाको त...