काठमाडौं : कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा जनप्रतिनिधि, शिक्षक र कर्मचारी रहन नपाउने स्पष्ट पारेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी...