काठमाडौं : राष्ट्रिय सहकारी बैंकले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार सहकारी बैंकसँग १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ। बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख,...