काठमाडौं : बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि शीघ्र कारबाही गर्न माग गरेको छ।
नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक...