काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा बिहिबार कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
यकसा साथै सभ...