काठमाडौं : बनेपा-६, काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८१/८२ मा आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुलाई ३४ लाख ७० हजार १ सय ७६ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्य र सदस्यको परिवालाई मृत्यु राहत...