काठमाडौं : नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पौडेललाई प्राधिकरणमा सरुवा गर्ने निर्णय गरेको हो ।
पौडेलले वैदेशिक रोजगार विभाग, भूमि व्यवस्थाप...