२४औं वर्षमा वीरेन्द्रनगर साकोस, दर्जनौं सामाजिक गतिविधिसँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
सुर्खेत : वीरेन्द्रगर न.पा.-६, मा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज ९असार २२ गते० आफ्नो २४औं स्थापना दिवस मनाएको छ । २०५८ असार २२ गते स्थानीय २७ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म ८ वटा सहकारी संस्थाबीच एकीकरण गरिसके...