माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
क्यापिटल र हाईड्रोपावरबिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवाला...