काठमाडौं : सरकारले असार मसान्तसम्म ऋण सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको हो ।
१९ सहकारीका सञ्चालक, ऋणी सदस्य, व्...