काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालयले आज (जेठ ४ गते) सार्वजनिक सूचना जारी गर्दै ३५...