काठमाडौं : पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (बिहीवार)बाट २४ औं वर्षमा प्रवेश गरेको छ ।
‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित पोखरा रोयल सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई ज...