सहकारी आफैँ सदस्य, उपभोक्ता, उत्पादक, बिक्रेता हुने क्षेत्र हो । पैसाको व्यवस्थापन कसरी गर्ने भनेर आफैँले नीति बनाउने र पैसाको प्रयोग पनि आफैँले गर्ने हो । तर, अहिले सहकारीमा पैसा राख्ने एकथरि र प्रयोग गर्ने अर्कोथरि भए । सहकारीले नामका सदस्यहरू बनाएर पैसा लिए र गैरसदस्यलाई पैसा दिए अर्थात् गैरसदस्य...