काठमाडौं : बालेन शाह नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेकी छन्।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रावलले भूमि प्रशासन, सहकारी सुधार, निजामती प्रशासन र स्थान...