काठमाडौं : कुनै पनि संस्थाको सफलता केवल उसको वित्तीय आकारले मात्र निर्धारण हुँदैन। त्यस संस्थाले अवलम्बन गरेका मूल्य र मान्यता, सदस्यको विश्वास, सुशासन, नवप्रवर्तन तथा समाजप्रतिको उत्तरदायित्वले पनि उसको पहिचान र विश्वसनीयता निर्माण गर्छ।
यही मूल्य र मान्यतालाई आत्मसात् गर्दै चाइना ट्रेड बहु...