काठमाडौं : सुनसरी स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋण...