काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
मोरङको उर्लावारीमा १६ वटा कृषि सहकारी संस्थाहरुका सञ्चालक, लेखा...