Below Menu
Below Menu

सहकारी सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

सहकारी सम्बन्धी अध्यादेश  बहुमतले स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐन पारित गरेको छ । सरकारले गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो ।

सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मनत्री बलराम अधिकारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए । 

Advertisment

थप समाचार