‘स्वनियमनको नाममा बेवास्ता गर्दा सहकारीमा समस्या आयो, स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ’
काठमाडौं : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान–सम्पादक, सम्पादक र सञ्चारकर्मीसँग...