गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै समिति उक्त सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे...