साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या: ओली
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही सहकारी सङ्कटग्रस्तभएको बताएका छन् । ओली भने, `साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या देखिएको हो ।´
पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमा...