समुदायका लागि समुदायकै पहलमा सामुहिक सहकार्यका लागि सहकारीको अवधारण अघि बढेको हो । समुदायमा मिलेर काम गर्ने संस्थाको रूपमा सहकारीको विकास भएको पाइन्छ । अझ एउटै प्रकृतिको काम गर्ने व्यक्ति, वर्ग र मजदुरहरूलाई व्यवसाय गर्न प्लेट फर्म दिने मनसायले सहकारीहरु स्थापना भएका हुन् । विश्वमा हेर्ने हो भने अमे...