काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै समिति उक्त सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे...