समस्याग्रस्त तीन सहकारीलाई समितिको निर्देशन, सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका सहकारीका ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट स...