बाजुराको ‘गोल्डेन फल’ विरे झरनाः अर्थतन्त्रमा टेवा दिँदै, पूर्वाधार र व्यवस्थापनको खाँचो भने उस्तै !
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित विरे झरना पछिल्ला वर्षमा पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ । विशेषगरी बर्खाको समयमा झरनाको पानीको प्रवाह बढ्ने भएकाले दैनिक तीन सयको हाराहारीमा मानिसहरू घुम्न आउने गरेका छन् ।
सुन्दर र हरियाली वातावरण, उँचाइबाट झर्ने चामत्कारिक झ...