काठमाडौं : कामना विकास बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न असोज ३० गते साधारण सभा बोलाएको हो । उक्त सभा लिसारा रिसेप्शन, भगवती बहाल,नक्साल, काठमाडौंमा सभा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभाले...