काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जाको गुणस्तर मूल्यांकन, वर्गीकरण र नोक्सानी व्यवस्था कायम गर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ।
उक्त व्यवस्था अनुसार केही कर्जालाई बैंकहरुले सूक्ष्म निगरानीमा पनि राख्नुप...