काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।
बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्र...