काठमाडौं : ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्।
बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ ९क० बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नि...