साढे २९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २९ अर्ब ६६ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बरा...