काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि पाँच जनाको नाम छनाेटमा परेको छ । बैंकको सिईओ छनोटको सिफारिस उप–समितिले आवेन दिएकामध्ये पाँच जना उम्मेदवारको सर्टलिष्ट तयार गरेको हो ।
जसमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, व...