काठमाडौं : सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर त्रिक्रीमा राखेको हो ।
लगानीकर्ताले लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक ल...