काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३० अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले दशअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने,...