काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले असार १९ गते, बुधबार सोह्रौँ वार्षिक साधारण साधारण बोलाएको छ । बैंकले मर्जर प्रस्तावसहित साधारणसभा सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्त...