काठमाडौं : कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४५ लाख बढि कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएका छन् । आज मंगलबार एक सूचना जारी गर्दै आवेदन दिन आग्रह गरिएको छ।
संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिए...