माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले ४६ करोड ३३ लाख लगानी गर्ने
काठमाडौं : एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
उक्त आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्द...