पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्याण्डर्ड चार्टर्डलाई साढे १४ करोड जरिवाना
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच वाणिज्य बैंकहलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टड बैंकलाई नियामकीय कारबाही गरेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्र बैंकको नियम उल्लंघन...